‘नेपाल र रावलले दिएको स्पष्टीकरण कारबाहीयोग्य’

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा–एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलले दिएको स्पष्टीकरण कारबाहीयोग्य भएको बताएका छन् । अध्यक्ष ओलीले शुक्रबार बालुवाटारमा भएको संसदीय दलको बैठकमा सो धारणा व्यक्त गरेका हुन्। ‘उहाँहरु दुईजनाले दिएको स्पष्टीकरण कारबाहीयोग्य छ,’ ओलीको भनाइ उद्धृत गर्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए, ‘दुईजनाको … Continue reading ‘नेपाल र रावलले दिएको स्पष्टीकरण कारबाहीयोग्य’